गायिका मेलिनाले कसिन् लगनगाँठो
प्रकाशित:
२०८१, ४ माघ

काठमाडौँ । चर्चित गायिका मेलिना राईले प्रेमी ध्रुव गुरुङसँग परम्परागत रूपमा शुक्रबार विवाह गरेका छन् । गायिका राईले गोकर्णेश्वरको हिमाली घर रिसोर्टमा विवाह गरेका हुन् ।
विवाह समारोहमा दुवै तर्फका नजिकका आफन्त, गायक गायिकाको आलवा फिल्मकर्मी पनि सहभागी थिए । स्रोतका अनुसार इलामका ध्रुव पेसाले ब्रिटिस आर्मी हुन् । उनीहरूले छोटो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन् । विवाहको तयारी केही सातादेखि सुरु भएपनि उनीहरूले इन्गेजमेन्ट केही दिन अगाडि गरेका थिए ।
प्रतिक्रिया
सम्बन्धित समाचार
सीमाबारे प्रधानमन्त्रीको अभिव्यक्तिप्रति सरकारका प्रवक्ताको बचाउ, के भने ?
प्रधानमन्त्री बालेन्द्र शाहको सीमाबारे अभिव्यक्तिपछि भारतले के भन्यो ?
वीरगन्ज महानगरका नगर प्रमुख राजेशमान सिंह पक्राउ
हङकङमा ग्राण्ड प्रियिमर हुँदै युगल निर्देशित फिल्म ‘जोर ढुंगा’
नेपाल-भारत सीमा बारे प्रधानमन्त्रीले दिएको अभिव्यक्तिप्रति काँग्रेसको गम्भीर आपत्ति
