अञ्जलीको ‘बिजुली चमक्क’ (भिडियो)
प्रकाशित:
२०८१, १ श्रावण

काठमाडौंँ । लोकप्रिय गायिका सुनिता बुढाक्षेत्रीको स्वर रहेको यो बर्षको तिज विशेष गीत ‘बिजुली चमक्क’ सार्वजनिक गरिएको छ । बरिष्ठ गायक तथा संगीतकार कस्तुप पन्तको शब्द तथा संगीत रहेको गीतमा एचबिएन किस्मतको एरेन्ज छ ।
डान्सिङशैलीमा तयार गीत सुरुको समयदेखिनै चर्चामा रहन सफल छ । सार्वजनिक भएको २४ घन्टामा १ लाख ७४ हजार बढी भिउज पाउँदै चर्चामा कमाउन सफल गीत युट्युब ट्रेन्डिङमा समेत परेको छ ।
मनु पन्तको प्रस्तुति रहेको गीतमा मोडल अञ्जली अधिकारीेले हट नृत्यले भरिएको छ । फिल्मी शैलीमा निकै खर्च गरेर निर्माण गरिएको भिडियोमा थुप्रै कोरसको पनि प्रयोग गरेका छन् । भिडियो स्मृति तिमिल्सेना ‘गुरुआमा’ले निर्देशन गरेकी हुन् । भिडियोमा करण चैसिरको छायांकन र शिव पौडेलको सम्पादन छ । भिडियोको निर्माण उमङ फिल्मले गरेका हुन् ।
प्रतिक्रिया
सम्बन्धित समाचार
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
प्रेमिका गौरी स्प्रैटसँग विवाह गर्दै आमिर खान
इजरायल र लेबनान युद्धविराम कार्यान्वयन गर्न पूर्ण रूपमा सहमत
सीमाबारे प्रधानमन्त्रीको अभिव्यक्तिप्रति सरकारका प्रवक्ताको बचाउ, के भने ?
प्रधानमन्त्री बालेन्द्र शाहको सीमाबारे अभिव्यक्तिपछि भारतले के भन्यो ?
