पुम्दीभुम्दीमा सांगीतिक प्रस्तुती दिँदै महेन्द्रराज बराल
अखबार टुडे
प्रकाशित:
२०८०, ५ चैत्र

काठमाडौं । पोखराको पुम्दीभुम्दीमा चैत १० गते शनिबार आयोजना ‘पाईन खबर साँझ’ हुने भएको छ । जहाँ लोकप्रिय कलाकारको साथमा गायक महेन्द्रराज बरालको पनि सांगीतिक प्रस्तुति रहने भएको छ ।

ईन्द्रेणी थिएटरको प्रस्तुतीमा आयोजना हुने ‘पाइन खबर साँझ’मा हरिदेवी कोइराला, पदमराज ढकाल, नवराज बराल, महेन्द्रराज बराल, रामजी पौडेललगायतको प्रस्तुती रहने आयोजकले जनाएको छ । कार्यक्रमका लागि सम्पूर्ण तयारी भइसकेको पनि आयोजकको भनाइ छ ।

प्रतिक्रिया