आमा बनिन् रेखा, छोरीको नाम वैभवी राज्यलक्ष्मी शाह
प्रकाशित:
२०८०, १२ फाल्गुन

काठमाडौं । अभिनेत्री रेखा थापाले छोरीलाई जन्म दिएकी छन् । अमेरिकामा रहेकी रेखाले शनिबार छोरीलाई जन्म दिएकी हुन् । रेखाले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाह राखेकी छन् ।
रेखाले सामाजिक संजालमा छोरी जन्मेको जानकारी दिँदै लेखेकी छन्- ‘हेर आकाशमा कालो बादल वरिपरी चाँदीको घेरा छ, हेर धर्तीमा तिमी जन्मनको महान कारण छ ।’ उनले बलराम शाहीसँग गतबर्ष बिहे गरेकी थिइन् । रेखा सन्तान जन्माउनका लागि अमेरिका पुगेको भन्दै उनको चर्को आलोचना भएको थियो । रेखाले यो विषयको खण्डन समेत गरेकी थिइन् ।
प्रतिक्रिया
सम्बन्धित समाचार
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
प्रेमिका गौरी स्प्रैटसँग विवाह गर्दै आमिर खान
इजरायल र लेबनान युद्धविराम कार्यान्वयन गर्न पूर्ण रूपमा सहमत
सीमाबारे प्रधानमन्त्रीको अभिव्यक्तिप्रति सरकारका प्रवक्ताको बचाउ, के भने ?
प्रधानमन्त्री बालेन्द्र शाहको सीमाबारे अभिव्यक्तिपछि भारतले के भन्यो ?
