बदम किन खाने ?
अखबार टुडे
प्रकाशित:
२०८०, १९ आश्विन

काठमाडौं । बदम स्वादका लागि मात्र नभई सवास्थका लागि पनि उतिकै फाइदा जनक मानिन्छ । यो एउटा कन्दमुल हो । बदामको सेवन गर्नाले स्वास्थमा धेरै फाइदा हुन्छ । यसलाई हरेक दिन एक मुठी खाएमा मुटु रोगदेखि क्यान्सरसम्मका रोगहरूको जोखिम न्युनिकरण गर्दछ ।

बदामले मधुमेहबाट पनि जोगाउन सहयोग गर्छ। बदाममा पाइने म्याग्नेसियमले शरीरमा उचित मात्रामा ब्लड सुगरको तह कायम राख्न सघाउँछ। बदाममा हुने ‘मोनोस्याचुरेटेड फ्याट्स’ र ‘रिजर्भेट्रोल’ तत्वले छालालाई चम्किलो बनाउँछ । यसमा पाइने पोषणयुक्त फाइबरले छालामा हुने अत्यधिक तेललाई निकालेर छालालाई नरम बनाउँछ ।

गर्भवती र शिशुलाई फाइदा : बदाममा हुने फोलिक एसिडले न्युरल ट्युब डिफेक्टस भएको शिशुलाई फाइदा पुर्याउँछ । तसर्थ, गर्भाधारणको सुरुदेखि नै यस्ता समस्याबाट बच्न महिलाले बदाम खानुपर्छ ।

नोट : यो टिप्स अन्य अनलाइनबाट साभार गरिएको हो ।

प्रतिक्रिया