‘आउन बुढा नाचम् कम्मरै भाँचम्’ सार्वजनिक
प्रकाशित:
२०८०, १७ भाद्र

काठमाडौं १६ भाद्र । तृष्णा फिल्मस् मिडिया प्रालिको प्रस्तुती रहेको ‘आउन बुढा नाचम् कम्मरै भाँचम्’ बोलको तीज गीत सार्वजनिक भएको छ ।
शव्द र संगीत ममता खत्री बस्नेतको रहेको यस गीतमा धीरज अधिकारी ‘खत्री’, विमला गैरेलगायतको स्वर रहेको छ । प्रेम शर्मा पौडेलको कोरियोग्राफी रहेको भिडियोमा प्रेम शर्मा पौडेल, धीरज अधिकारी ‘खत्री’ कविता अधिकारी, लक्ष्मी लामा, राज गजमेर, गीता दाहाल, दीपा खनाल, बिमला भुजेल, गोमा गुरागाईं हेमा भण्डारी, छुमा गैरे, कान्छी सुनार लगायतले अभिनय गरेका छन् । केशव अधिकारी ‘खत्री’ले खिचेको भिडियोको निर्देशन प्रेम शर्मा पौडेल नै गरेका हुन् ।
प्रतिक्रिया
सम्बन्धित समाचार
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
प्रेमिका गौरी स्प्रैटसँग विवाह गर्दै आमिर खान
इजरायल र लेबनान युद्धविराम कार्यान्वयन गर्न पूर्ण रूपमा सहमत
सीमाबारे प्रधानमन्त्रीको अभिव्यक्तिप्रति सरकारका प्रवक्ताको बचाउ, के भने ?
प्रधानमन्त्री बालेन्द्र शाहको सीमाबारे अभिव्यक्तिपछि भारतले के भन्यो ?
