यी हुन् ललिता निवासको जग्गा हिनामिना प्रकरणका २८६ प्रतिवादी (सूचीसहित)
अखबार टुडे
प्रकाशित:
२०८०, ७ भाद्र

काठमाडौं, ७ भदौ । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा २८६ जनालाई प्रतिवादी बनाइएको छ ।

संगठित कीर्ते कसुरमा केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले २ महिना लामो अनुसन्धान गरेर २८६ जनालाई प्रतिवादी बनाउन सिफारिस गर्दै जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा फाइल पठाएको हो ।

यी मध्ये २५ जनालाई सीआईबीले पक्राउ गरेको थियो। उनीहरूमध्ये ४ जनालाई हाजिरी जमानीमा छाडिएको थियो । अहिले २१ जना भने हिरासतमै छन् । अब सरकारी वकिल कार्यालय उनीहरुविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गर्नेछ ।

यी हुन् २८६ प्रतिवादी:

प्रतिक्रिया