यस्ता छन् मन्त्रिपरिषद् बैठकका १६ निर्णय (सूचीसहित)
अखबार टुडे
प्रकाशित:
२०८०, १८ श्रावण

काठमाडौं, १८ साउन । साउन १६ गते बसेको मन्त्रिपरिष्दको बैठकले गरेका निर्णय आज (विहीबार) सार्वजनिक भएको छ ।

सञ्चार मन्त्रालयमा आयोजित कार्यक्रमका बीच सूचना तथा सञ्चार प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता रेखा शर्माले निर्णय सार्वजनिक गरेकी हुन् । पाँचवटा अर्थ मन्त्रालयसम्बन्धीसहित विभिन्न १६ बुँदामा निर्णय सार्वजनिक गरिएको छ ।

बैठकका निर्णयहरु:

प्रतिक्रिया