सार्वजनिक सवारीको भाडा घट्यो, कहाँ पुग्न कति लाग्छ ? (सूचीसहित)
अखबार टुडे
प्रकाशित:
२०८०, १ श्रावण

काठमाडौं, १ साउन । सरकारले पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू गरेसँगै सार्वजनिक यातायातको भाडा घटेको छ । स्वचालित प्रणालीले डिजेल र पेट्रोलको मूल्य घटाएलगत्तै यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा समायोजन गरेको हो ।

स्वचालित प्रणालीअनुसार डिजेलमा चार र पेट्रोलमा प्रतिलिटर ६ रुपियाँ घटेको थियो । यसैलाई आधार बनाएर विभागले यात्रुवाहक सवारी साधनमा २.१३ प्रतिशत भाडा घटाएको छ । यसैगरी, मालवाहक सवारीमा पहाडमा २.७८ र तराईमा ३.०९ प्रतिशतले भाडा घटेको छ । घटेको भाडा आज ९सोमबार० देखि नै लागू हुने विभागले जनाएको छ ।

सूची:

प्रतिक्रिया