दीपक बज्राचार्यको ‘काँचो माया’ सार्वजनिक (भिडियो)
प्रकाशित:
२०८०, २७ असार

काठमाडौं, २७ असार । दर्शक र संगीतकर्मीलाई निकट गराउने अभियान अन्तर्गत नयाँ शैलीमा ‘प्रोजेक्ट नजिक’ सार्वजनिक गरेका गायक दीपक बज्राचार्यले ‘प्रोजेक्ट नजिक’को दोस्रो गीत ‘काँचो माया’ सार्वजनिक गरेका छ्न ।
रिक्की शाक्यको शब्द र दीपक बज्राचार्यको नै संगीत रहेको ‘काँचो माया’ मा युवा अबस्थामा हुने माया पिरतीको बारेमा बर्णन गरिएको छ । गीतको भिडियोमा गायक दीपक बज्राचार्यलाइ नै फिचारिंग गरिएको छ ।
गीतको भिडियोलाइ आउटडुर छायांकन अन्तर्गत एउटा सुन्दर गाउमा खिचिएको छ । चेरिसा बज्राचार्यको कन्सेप्टमा तयार पारिएको भिडियोलाई सुब्रतराज आचार्य ले निर्देशन गरेका जसमा उत्सव दाहालको सिनेमाटोग्राफी र बिजेश पौडेलको सम्पादन रहेको छ ।
भिडियो :
प्रतिक्रिया
सम्बन्धित समाचार
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
प्रेमिका गौरी स्प्रैटसँग विवाह गर्दै आमिर खान
इजरायल र लेबनान युद्धविराम कार्यान्वयन गर्न पूर्ण रूपमा सहमत
सीमाबारे प्रधानमन्त्रीको अभिव्यक्तिप्रति सरकारका प्रवक्ताको बचाउ, के भने ?
प्रधानमन्त्री बालेन्द्र शाहको सीमाबारे अभिव्यक्तिपछि भारतले के भन्यो ?
