यी हुन् प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारले छ महिनामा गरेका ७७ काम (पूर्णपाठ)
अखबार टुडे
प्रकाशित:
२०८०, १४ असार

काठमाडौं, १४ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले गरेका ७७ कामको सूची सार्वजनिक भएको छ । सरकार गठन भएको छ महिनामा ७७ काम गरिएको सूची सार्वजनिक भएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा सार्वजनिक सूचीमा भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीतिलाई राज्यका तीनै तहमा कडाइका साथ कार्यान्वयन गरिएको लगायतका उपलब्धी उल्लेख गरिएको छ ।

यस्तो छ सरकारको ७७ उपलब्धी पूर्णपाठ :

प्रतिक्रिया