लामो दुरीको गाडी भाडा घट्यो, कहाँ जान कति लाग्छ ?
अखबार टुडे
प्रकाशित:
२०८०, ३ जेष्ठ

काठमाडौं, ३ वैशाख । लामो दुरीको सार्वजनिक यातायातको भाडा घटेको छ । डिजेलमा प्रतिलिटर १० रुपैयाँले मूल्य घटेसँगै लामो दुरीको सार्वजनिक यातायातको भाडा घटेको हो ।

इन्धनको मूल्यमा पाँच प्रतिशत तलमाथि हुनासाथ गाडी भाडा समायोजन गरिन्छ । अन्तर प्रदेशको भाडा केन्द्र सरकारबाट र अन्तरपालिकाको भाडा भने प्रदेश सरकारबाट निर्धारण हुन्छ ।

यातायात व्यवस्था विभागले सार्वजनिक गरेको नयाँ भाडादर यस्तो छ :

प्रतिक्रिया