काठमाडौं, १३ वैशाख । हालै बढुवा भएका नेपाल प्रहरीका १३ नायब महानिरिक्षक (डीआईजी) को पदस्थापन भएको छ । नेपाल प्रहरीले १३ डीआईजीहरूको बुधबार पदस्थापन गरेको हो ।
कसलाई कहाँ जिम्मेवारी ?
बिष्णुकुमार केसी – नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालय नक्साल
भरतबहादुर बोहरा – सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, कैलाली
रविन्द्र केसी – राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंज
राजेशनाथ बास्तोला – कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर
चन्द्रकुवेर खापुङ – अख्तियार दुरूपयोग अनुसन्धान आयोग प्रहरी महाशाखा टंगाल, काठमाडौं
जनक भट्टराई – मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर, धनुषा
लालमणि आचार्य – काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी, काठमाडौं
सुरेन्द्रप्रसाद मैनाली – अपराध अनुसान्धान निर्देशनालय नक्साल, काठमाडौं
अर्जुनचन्द ठकुरी – साइबर ब्यूरो भोटाहिटी काठमाडौं
यज्ञविनोद पोखरेल – केन्द्रीय अनुसन्धान ब्यूरो, महाराजगंज, काठमाडौं
विकासराज खनाल – नेपाल प्रहरी प्रधान कार्यालय, कार्य विभाग निर्देशनालय, नक्साल काठमाडौं
कुवेर कडायत – प्रहरी महानिरीक्षकको सचिवालय
केदार ढकाल – प्रबन्धन निर्देशनालय