राष्ट्रपति पौडेलद्वारा ९८२ जनालाई विभूषण प्रदान (सूचीसहित)
अखबार टुडे
प्रकाशित:
२०८०, १ बैशाख

काठमाडौं, १ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तिहरुलाई विभूषण प्रदान गरेको छ । शुक्रबार शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति पौडेलले ९८२ जनालाई विभूषण प्रदान गरेको हो ।

गत असोज ३ गते संविधान दिवसका दिन घोषित विभूषणमध्ये नेपाल रत्न, राष्ट्र गौरब, सुप्रसिद्ध प्रबल जनसेवाश्री, प्रसिद्ध प्रबल जनसेवाश्री, सुकीर्तिमय राष्ट्रदीप, सुप्रवल जनसेवाश्री, कीर्तिमय राष्ट्रदीप, प्रबल जनसेवाश्री, राष्ट्रदीप र जनासेवाश्री प्राप्त गरेकालाई विभूषित गरिएको हो ।

समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत उपस्थित थिए ।

हेर्नुहोस सूची :

प्रतिक्रिया