यस्ता छन् ‘सम्मान मिस लिम्बू’का १८ प्रतियोगी (फोटोफिचर)
अखबार टुडे
प्रकाशित:
२०७९, ३० फाल्गुन

काठमाडौं, ३० फागुन । ‘मिस लिम्बू’को छैटौं संस्करण ‘सम्मान मिस लिम्बु–२०७९’मा अहिले १८ जना लिम्बू समुदायका युवतीहरु प्रतिस्पर्धा गर्दैछन् । याक्थुङ युथ एशोसिएसन (वाईवाईए)को आयोजनामा यही आउँदो ११ चैतमा काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुन गइरहेको फाइलनका लागि प्रतिस्पर्धी प्रतियोगीहरुलाई विभिन्न क्षेत्रगत विज्ञहरुले ग्रुमिङ दिइरहेका छन् ।

Veenuma-Pahim-limbu

पूर्वमिस नेपाल सदिक्षा श्रेष्ठको कोरियोग्राफीमा सम्पन्न हुन गइरहेको ‘सम्मान मिस लिम्बू’मा यसपटक भारतको सिक्किमबाट समेत प्रतिनिधित्व रहेको छ । ‘मिस लिम्बू’को यस संस्करणलाई भव्य र सभ्य बनाउन तयारी भइरहेको आयोजक संस्थाका अध्यक्ष तथा गायक भिम लिम्बूले बताए । यस कार्यक्रमको संयोजक गायक तथा मोडल रुकमान लिम्बू रहेका छन् ।
तस्बिर : मिस लिम्बूको फेसबुक फेजबाट

Sushma-Imsong-limbu
Sammang-Thamsuhang-Limbu
Roja-Maden-Limbu
Renuka-Tumsa-Limbu
Phungnima-Yonghang-Limbu
Nita-Limbu
Neeru-Khapung-Limbu
Muna-Chemjong-Limbu
Mon-Nalbo-Limbu
Mamata-Angbo-Limbu
Kritika-Chongbang-Limbu
Kajal-Seling-Limbu
Jwala-Kurumbang-Limbu
Bipika-Seling-Limbu
Ashmita-Maden-Limbu
Anusha-Parghari-Limbu
Alina-Tumbapo-Limbu
प्रतिक्रिया