२५ वटा निर्माण कम्पनी कालो सूचीमा, को को परे ? (सूचीसहित)
प्रकाशित:
२०७९, २९ फाल्गुन

काठमाडौं, २९ फागुन । २५ वटा ठेकेदार कम्पनी कालोसूचीमा राखिएको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले २५ वटा कम्पनीलाई कालो सूचीमा राखेको हो ।
कालो सूचीमा राखिएको अवधिभर ती कम्पनीहरूले सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नपाउने अनुगमन कार्यालयले जनाएको छ ।
हेर्नुहोस् सूचना:

प्रतिक्रिया
सम्बन्धित समाचार
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
प्रेमिका गौरी स्प्रैटसँग विवाह गर्दै आमिर खान
इजरायल र लेबनान युद्धविराम कार्यान्वयन गर्न पूर्ण रूपमा सहमत
सीमाबारे प्रधानमन्त्रीको अभिव्यक्तिप्रति सरकारका प्रवक्ताको बचाउ, के भने ?
प्रधानमन्त्री बालेन्द्र शाहको सीमाबारे अभिव्यक्तिपछि भारतले के भन्यो ?
