नेपाल खबर

चलचित्र विकास बोर्डको सल्लाहकार समितिबाट रवीन्द्र र सुशान्तको राजीनामा

काठमाडौं, २६ माघ । चलचित्र विकास बोर्डको सल्लाहकार समितिका सदस्यद्वय रवीन्द्र खड्का र सुशान्तकुमार श्रेष्ठले पदबाट राजीनामा दिएका छन् ।

खड्का र श्रेष्ठले बुधबार राजीनामा दिएको बोर्डका सदस्य सचिव टङ्कबहादुर महतले जानकारी दिए । उनका अनुसार बोर्डको सल्लाहकार समितिका संयोजक निर शाहले पनि पदबाट राजिनामा दिएका छन् ।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

To Top