राष्ट्र बैंकद्वारा विप्रेषण विनियमावली २०७९ जारी, के छ नयाँ व्यवस्था ? (पूर्णपाठ)
प्रकाशित:
२०७९, १३ माघ

काठमाडौं, १३ माघ । नेपाल राष्ट्र बैंकले विप्रेषण विनियमावली जारी गरेको छ । राष्ट्र बैंकले यसअघि प्रचलनमा रहेको ‘विप्रेषण विनियमावली २०६७’ लाई खारेज गर्दै ‘विप्रेषण विनियमावली २०७९’ जारी गरेको हो ।
राष्ट्र बैंक ऐन, २०५८ को दफा ११० को उपदफा (२) र विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १२ ले दिएको अधिकार प्रयोग गरी विनियमावली जारी गरेको राष्ट्र बैंकको भनाइ छ ।
राष्ट्र बैंकको विनियमावलीमा बैंक तथा वित्तीय संस्था बाहेकका कम्पनीलाई इजाजतपत्र प्रदान गर्ने, बैंक तथा वित्तीय संस्थालाई विप्रेषण कारोबार गर्न इजाजतपत्र प्रदान गर्ने, इजाजतपत्रको नवीकरण, निलम्बन तथा खारेजी गर्ने, कसूर, दण्ड सजाय र कारबाही गर्ने, गाभ्ने–गाभिने तथा प्राप्ति गर्ने लगायतका विषयमा स्पष्ट गरिएको छ ।
पूर्णपाठ :
प्रतिक्रिया
सम्बन्धित समाचार
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
प्रेमिका गौरी स्प्रैटसँग विवाह गर्दै आमिर खान
इजरायल र लेबनान युद्धविराम कार्यान्वयन गर्न पूर्ण रूपमा सहमत
सीमाबारे प्रधानमन्त्रीको अभिव्यक्तिप्रति सरकारका प्रवक्ताको बचाउ, के भने ?
प्रधानमन्त्री बालेन्द्र शाहको सीमाबारे अभिव्यक्तिपछि भारतले के भन्यो ?
