सुकुम्बासीको प्रदर्शन : स्थायी विकल्पबिना उठीबास बन्द गर !
प्रकाशित:
२०७९, १३ माघ

काठमाडौं, १३ माघ । नयाँबानेश्वरमा सुकुम्बासीहरुले प्रर्दशन गरेका छन् । संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाले तीनबुँदे माग राख्दै बानेश्वर क्षेत्रमा प्रदर्शन गरेका हुन् ।

उनीहरुले भूमि अभियन्ताहरु विरुद्ध परेको जाहेरी फिर्ता लिनुपर्ने, स्थायी विकल्प बिना उठिबास बन्द गर्न र भूमि ऐन बमोजिम लालपुर्जा दिनुपर्ने माग गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार