नेपाल खबर

मनाइयो वसन्त श्रवण

काठमाडौं, १२ माघ । बसन्तपुरस्थित नासल चोकमा कार्यक्रम आयोजना गरि वसन्त श्रवण मनाइएको छ ।

बिहान १०ः४७ बजे हनुमानढोकाको नासलचोकमा कार्यक्रम आयोजना गरि सरस्वती पुजा अर्थात वसन्त श्रवण मनाइएको हो ।

वसन्त श्रवण कार्यक्रममा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, उपप्रधानमन्त्रीहरु, मन्त्रीहरु, सांसदहरु, संवैधानिक अंगका प्रमुख एवं सदस्य, प्रदेशसभा सदस्यलगायत सहभागी थिए ।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

To Top