तामाङ समुदायले यसरी मनाए सोनाम ल्होसार (तस्वीरहरु)
अखबार टुडे
प्रकाशित:
२०७९, ८ माघ

काठमाडौं, ८ माघ । तामाङ समुदायको प्रमुख पर्व अर्थात् नयाँ वर्ष सोनाम ल्होसार विविध कार्यक्रम गरी देशभर मनाइँदै छ । काठमाडौंको टुंडिखेलमा विशेष कार्यक्रम आयोजना गरिएको छ ।

टुंडिखेलमा आयोजना गरिएको कार्यक्रमलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गरेका छन् । काठमाडौंमा बसोबास गर्दै आएका तामाङ तथा गैर तामाङ समुदायको उपस्थिति रहेको छ ।

टुंडिखेलामा आयोजना गरिएको ल्होसारका तस्बिरहरु:

प्रतिक्रिया