टिकटक स्टार सिम्पलका ग्ल्यामरस तस्बिरहरु (भिडियोसहित)
अखबार टुडे
प्रकाशित:
२०७९, २४ पुष

काठमाडौं, २४ पुस । लोकप्रिय गायिका तथा टिकटक स्टार सिम्पल खरेलको नयाँ गीतको भिडियो ‘जहाँ तिमी अनि म’ सार्वजनिक भएको छ । गीतको भिडियोमा गायिका खरेलले नै मोडलिङ गरेकी छन् ।

यस गीतमा शब्द बिष्णुबाबु देवकोटाको रहेको छ भने संगीत टिका दाहालको रहेको छ । राहुल प्रधानको संगीत संयोजन रहेको गीतको भिडियोलाई गायिका स्वयम्ले निर्देशन गरेकी हुन् । यस भिडियोलाक्ष्ई गायिका खरेलकै अफिसियल च्यानल ‘सिम्पल खरेल’मार्फत सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया