पहिलो पटक दौरा सुरूवाल लगाएर प्रचण्डले लिए प्रधानमन्त्री पदको शपथ
अखबार टुडे
प्रकाशित:
२०७९, ११ पुष

काठमाडौं, ११ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पहिलो पटक दौरा सुरूवाल लगाएर पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपति निवास शितल निवासमा सोमबार दिउँसो प्रचण्डले दौरा सुरूवाल लगाएर शपथ लिएका हुन् । यसअघि २ पटक प्रधानमन्त्रीको शपथ लिँदा प्रचण्डले भादगाउँले टोपीसहित कोट–पेन्टमा थिए ।

प्रतिक्रिया