खोटाङमा एमालेका विशाल भट्टराई पराजित
प्रकाशित:
२०७९, ८ मंसिर

काठमाडौं, ८ मंसिर । खोटाङमा नेकपा एमालेका विशाल भट्टराईलाई पराजित गर्दै माओवादी केन्द्रका रामकुमार राई निर्वाचित भएका छन् ।
अन्तिम मतपरिणाम अनुसार माओवादीका राईले ३१ हजार ३५१ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका भट्टराईले २८ हजार ६८२ मत पाएका छन् । यसअघिको निर्वाचनमा भने खोटाङबाट एमालेका भट्टराई निर्वाचित भएका थिए ।
प्रतिक्रिया
सम्बन्धित समाचार
