आम निर्वाचन २०७९ : यी हुन् सत्ता गठबन्धनका आधिकारिक उम्मेदवार (सूचीसहित)
प्रकाशित:
२०७९, ११ कार्तिक

काठमाडौं, ११ कात्तिक । सत्ता गठबन्धनले आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि आधिकारिक उम्मेदवारको सूची सार्वजनिक गरेको छ ।
गठबन्धनले आइतबार १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्र र ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा गठबन्धनबाट लड्ने उम्मेदवारको सूची सार्वजनिक गरेको हो ।
जसमध्ये केही निर्वाचन क्षेत्रमा केही अझै पनि उम्मेदवारीबारे विवाद रहेको भन्दै गठबन्धनले छिट्टै विवाद समाधान गर्ने प्रतिवद्धता पनि जनाएको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार
