मंसिर ४ गते हुने निर्वाचनको मतदानस्थल सार्वजनिक (आफ्नो मतदानस्थल हेर्नुस्)
अखबार टुडे
प्रकाशित:
२०७९, १० आश्विन

काठमाडौं, १० असोज । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि कायम गरिएको ७७ वटै जिल्लाको मतदानस्थलहरुको विवरण सार्वजनिक गरेको छ । आगामी मंसिर ४ गते हुने सो निर्वाचनका लागि आयोगले सोमबार मतदानस्थलहरुको विवरण सार्वजनिक गरेको हो ।

यस्तो छ कायम गरिएको मतदानस्थल

प्रतिक्रिया