महानगरले खाली गरायो राहदानी विभागको अण्डरग्राउण्ड पार्किङ
अखबार टुडे
प्रकाशित:
२०७९, १० भाद्र

काठमाडौं, १० भदौ । काठमाडौं महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभागको अण्डरग्राउण्ड पार्किङ खाली गराएको छ ।

सवारी पार्किङको प्रयोजनका लागि बनाएको बेसमेन्टमा प्रतिक्षालयका रुपमा प्रयोग गरेको पाइएपछि राहदानी विभागको पार्किङ क्षेत्र खाली गराइएको हो ।

प्रतिक्रिया