नेपाल खबर

नागरिकता विधेयक जस्ताको तस्तै अघि बढाउने सरकारको निर्णय

काठमाडौं, ३१ साउन । सरकारले नागरिकता विधेयक जस्ताको तस्तै अघि बढाउने निर्णय गरेको छ ।

मंगलबार बसेको गठबन्धनको बैठकले नागरिकता विधेयक पुनः संसदमा जस्ताको तस्तै पेश गरी प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाउने निर्णय गरेको हो ।

१५ साउनमा सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणीकरण गरेर पठाएको १४ औं दिनमा राष्ट्रपतिले उक्त विधेयक सोमबार प्रतिनिधिसभामै फिर्ता पठाएकी थिइन् ।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

To Top