प्रिया र प्रेमको ‘तम तम ङोल्स्यो म्हिथेवा’ (भिडियो)
प्रकाशित:
२०७९, ३० श्रावण
काठमाडांै, ३० साउन । गायक प्रेम गुरुङ कान्छा र गायिका प्रिया गुरुङको स्वरमा ‘तम तम ङोल्स्यो म्हिथेवा’ गीतको भिडियो सार्वजनिक भएको छ ।
लमजुङ्गमा जन्मेर अमेरिका रहेर नेपाली कला, सस्कार र संस्कृति जर्गेनाका लागि ज्ट्दै तमु समुदायको भाषा र संस्कृतिलाई जर्गेना गर्नुपर्छ भन्ने सोचका साथ आफु लागिपरेको गायक प्रेम बताउँछन् ।
केशबहादुर गुरुङको शब्द तथा संगीतमा रहेको यस गीतमा गुरुङ समुदाय भित्रको युवा युवतीविचको प्रेमभावलाई समेटिएको छ । शम्भु मोक्तान र रविन थापा मगरको छायाँकन, बन्दे प्रसादको सम्पादन तथा भुपेन्द्र गुरुङको निर्देशन रहेको यो भिडियो स्टुडियामा खिचिएको हो ।
प्रतिक्रिया