महंगी र भ्रष्टाचारविरुद्ध एमालेको प्रदर्शन
अखबार टुडे
प्रकाशित:
२०७९, १६ श्रावण

काठमाडौं, १६ साउन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले काठमाडौंमा महंगी र भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेका छन् ।

मुलुकमा महँगी, भ्रष्टाचारलगायतका गतिविधि बढेको भन्दै सोको विरोधमा राजधानीका विभिन्न स्थानबाट प्रदर्शन गरेका हुन् ।

उनीहरूले ‘अति बढ्यो महंगी र भ्रष्टाचार, जनताको होइन माफियाको सरकार, बढ्दो महंगी नियन्त्रण गर, भ्रष्टाचारीलाई कारबाही गर’ जस्ता नारा लेखिएका पोष्टर र ब्यानर बोकेका छन् ।

प्रतिक्रिया