नेपाल प्रहरीका ३४ इन्सपेक्टर डीएसपी बढुवामा सिफारिस (सूचीसहित)
प्रकाशित:
२०७९, २ श्रावण

काठमाडौं, २ साउन । नेपाल प्रहरीका ३४ इन्सपेक्टर डीएसपी बढुवाका लागि सिफारिस भएका छन् ।
आज बसेको बढुवा समितिको वैठकले उनीहरुलाई बढुवाका लागि सिफारिस गरेको हो । पहिलो नम्बरमा होमबहादुर थापाको नाम सिफारिस गरिएको छ ।
बढुवा सिफारिसमा को को परे ?


प्रतिक्रिया
सम्बन्धित समाचार
