बाबुराम भट्टराईको राजनीतिक प्रतिवेदनमा के छ ? (पूर्णपाठ)
अखबार टुडे
प्रकाशित:
२०७९, २८ असार

काठमाडौं, २८ असार । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले आफ्नो राजनीतिक प्रतिवेदन पेश गरेका छन् ।

फुट नजिक पुगेको जसपामा मंगलबार आफू निकट भेलाको आयोजना गर्दै पार्टी रूपान्तरणबारे राजनीतिक प्रतिवेदन पेश गरेका हुन् ।

उक्त प्रतिवेदनमा उनले पार्टीमा वैचारिक, सांगठनिक, नेतृत्वको मोडालिटीलगायतका विभिन्न ६ वटा समस्या रहेको उल्लेख गरेका छन् ।

साथै समसामयिक राजनीतिक घटनाक्रमको समीक्षा गरिएको छ । यस्तै, राजनीतिक शक्तिको विश्लेषण, पार्टी रुपान्तरण/पुनर्गठनको प्रस्तावलागयत प्रतिवेदनमा उल्लेख छ ।

हेर्नुहोस् प्रतिवेदनको पूर्णपाठ:

प्रतिक्रिया