समीक्षाले गीतमार्फत भनिन्, ‘इज्जत फाल्ने काम गर्दिन’ (भिडियोसहित)
अखबार टुडे
प्रकाशित:
२०७९, २२ असार

काठमाडौं, २२ असार । गायिका समीक्षा अधिकारीको स्वरमा तीज गीत सार्वजनिक भएको छ । आमालाई सम्बोधा गरिएको उक्त गीतमार्फत उनले इज्जत फाल्ने काम नगर्ने बताएकी छन् ।

तीज नजिकिँदै गर्दा सार्वजनिक गरिएको यस गीतमा छोरीको हिम्मत र साहस उजागर गरिएको छ । सार्वजनिक गीतमा बाबुराम बोहरा शब्द र लय रहेको छ ।

म्युजिक भिडिओमा अञ्जली अधिकारीले कम्मर मर्काएकी छन् । काजिस श्रेष्ठले निर्देशन गरेको यस भिडिओ छायाँकन राजेश घिमिरेले गरेका छन् भने सम्पादन दीपक विष्टले गरेका हुन्

प्रतिक्रिया