रोमान्टिक ‘माया’ (भिडियोसहित)
अखबार टुडे
प्रकाशित:
२०७९, २० असार

काठमाडौं १९ असार । पछिल्लो समय म्युजिक भिडियो निर्देशनमा ब्यस्त बन्दै आएका केशवराज भट्टको निर्देशनमा ‘माया’ बोलको रोमान्टिक गीतको भिडियो सार्वजनिक भएको छ ।

गीता गिरिको शब्द, प्रताप दासको स्वर, मनोज चौलागाईंको म्युजिक एरेन्ज रहेको गीतमा प्रताप दासलाई बिनुशा राईले स्वरमा साथ दिएकी छन् । प्रिन्स चौहान र सामरिका ढकालको अभिनय रहेको भिडियोलाई बुद्ध थापाले खिचेका हुन् ।

प्रतिक्रिया