सहायक निरीक्षक र प्रहरी जवान माग गर्दै खुल्यो विज्ञापन
प्रकाशित:
२०७९, १९ असार

काठमाडौं, १९ असार । नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले सहायक निरीक्षक र प्रहरी जवान माग गरेको छ ।
मानव स्रोत विकास विभाग भर्ना छनौट शाखाले जनपद समूहतर्फ प्रहरी सहायक निरीक्षक चार सय ४३ र प्रहरी जवान दुई हजार चार सय ७४ जना माग भएको हो ।
खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम ती पदमा पदपूर्ति गर्न लागिएको छ । प्रहरी प्रधान कार्यालयले २९१७ जना प्रहरी माग गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
कामपाले २०८२ जनालाई सीप सिकाउँदै, यस्ता छन् तालिमका क्षेत्र र विधा
कुलेखानी-कलंकी-हुमाने सडक आजदेखि १९ दिन बन्द, वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध
पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्धा, ३ अर्ब २१ करोड ८३ लाख रूपैयाँ बिगो दाबी
अर्थमन्त्रीको ठाडो प्रस्तावमा गभर्नर सिफारिस समितिको सदस्यमा डाक्टर डा पाण्डे नियुक्त
संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगमा पदाधिकारी नियुक्त