काठमाडौंको केएमसी स्कुलमा एक महिला कर्मचारी मृत फेला
प्रकाशित:
२०७९, १९ असार

काठमाडौं, १९ असार । काठमाडौं बुद्धनगरस्थित केएमसी स्कुलको क्यान्टिनमा कार्यरत एक जना कर्मचारी मृत फेला परेकी छन् ।
२१ वर्षीया रमा रायमाझी स्कुलको गल्र्स होस्टेल छेउमा झुण्डिएको अवस्थामा भेटिएकी हुन् ।
उनलाई शनिबार बेलुका झुन्डिएको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
काठमाडौं प्रहरी परिसरका एसपी दिनेशराज मैनालीका अनुसार काभ्रेको तेमाल गाउँपालिका स्थायी घर भएकी रायमाझी त्यहाँ डेढ वर्षदेखि कार्यरत थिइन् । उनको हत्या भएको आशंका गर्दै आफन्तले शव उठाउन दिएका छैनन् ।
प्रतिक्रिया
सम्बन्धित समाचार
कामपाले २०८२ जनालाई सीप सिकाउँदै, यस्ता छन् तालिमका क्षेत्र र विधा
कुलेखानी-कलंकी-हुमाने सडक आजदेखि १९ दिन बन्द, वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध
पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्धा, ३ अर्ब २१ करोड ८३ लाख रूपैयाँ बिगो दाबी
अर्थमन्त्रीको ठाडो प्रस्तावमा गभर्नर सिफारिस समितिको सदस्यमा डाक्टर डा पाण्डे नियुक्त
संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगमा पदाधिकारी नियुक्त