नेपाल प्रहरीका १७ एसएसपी डीआईजीमा सिफारिस, पहिलो नम्बरमा वसन्त कुँवर (सूचीसहित)
प्रकाशित:
२०७९, ९ असार
काठमाण्डौं, ९ असार । नेपाल प्रहरीका १७ जना एसएसपी प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवाका लागि सिफारिस भएका छन् ।
प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह नेतृत्वको बढुवा सिफारिस समितिको बैठकले बढुवाको सिफारिस गरेको हो ।
बढुवा सिफारिसको पहिलो नम्बरमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी बसन्तबहादुर कुँवर रहेका छन् । दोस्रो नम्बरमा प्रधान कार्यालयको मानव बेचबिखन अनुसन्धान ब्युरोमा कार्यरत एसएसपी टेकप्रसाद राई रहेका छन् । र तेस्रोमा अशोक सिंह छन् ।
को-को परे डीआईजी सिफारिसमा ?
प्रतिक्रिया