‘मिस नेपाल-२०२२’को ग्राण्ड फिनाले गोदावरीमा (यसरी तयारी हुँदै छ स्टेज)
अखबार टुडे
प्रकाशित:
२०७९, २ असार
  • तस्बिर : हरि गोपाल प्रधान

ललितपुर, २ असार । ‘मिस नेपाल-२०२२’को ग्राण्ड फिनाले असार ४ गते अर्थात शनिबार ललितपुरको गोदावरीमा हुँदैछ ।

प्रतियोगितामा २४ जना प्रतियोगी ताजका लागि भिड्दैछन् । यसपटक मिस नेपाल बन्न ६ जना डाक्टर, दुई जना इन्जिनियर, दुई जना नर्स र मोडल तथा सञ्चारकर्मी प्रतिस्पर्धामा छन् ।

नेपालको सवैभन्दा बढी तीन हजार मानिस अटाउने सनराइज कन्फ्रेन्स हलमा मिस नेपाल हुन् लागेको हो । स्टेजको लम्बाई १०० र चौढाई ६० फीट रहेको छ ।

मिस नेपाल वल्र्ड–२०२२ का प्रतियोगीहरु । यो तस्बिर मिस नेपालको वेभबाट लिइएको हो ।

प्रतिक्रिया