हेरौँ, ‘इम्प्रेस’ पार्ने ‘ड्रेस टु इम्प्रेस’ सिजन पाँचका दर्जन तस्बिरहरु
अखबार टुडे
प्रकाशित:
२०७९, २२ जेष्ठ

काठमाडौं । इन्टरनेशनल इन्स्टिच्युट अफ फेसन टेक्नोलोजी (आईआईएफटी)ले शनिबार ‘ड्रेस टु इम्प्रेस’को पाँचौँ संस्करण आयोजना गरेको छ । आईआईएफटीमा फेसन डिजाइनिङ कोर्ष गरेका विद्यार्थीहरुलाई डिजाइनिङ प्रतिस्पर्धामा उतारेको हो । जहाँ आफैँले तयार पारेका पहिरन पहिरिएर डिजाइनिङमा डिप्लोमा गरेका १२२ जना डिजाइनरहरु र्याम्पमा उत्रिएका थिए । आईआईफटीले उनीहरुलाई यस पटक चार वटा थिममा प्रतिस्पर्धा गराएको थियो ।

फोटो : हरि गोपाल प्रधान/अखबार टुडे

प्रतिक्रिया