मन्त्रिपरिषद् बैठकद्वारा सरकारको नीति तथा कार्यक्रम पारित
प्रकाशित:
२०७९, १० जेष्ठ
काठमाडौं, १० जेठ । सरकारको नीति तथा कार्यक्रम मन्त्रिपरिषद् बैठकले पारित गरेको छ । मंगलबर बसेको बैठकले नीति तथा कार्यक्रम पारित गरेको हो ।
शहरी विकासमन्त्री रामकुमारी झाँक्रीका अनुसार उक्त नीति तथा कार्यक्रम आज ४ बस्ने संघीय संसदमा पेस हुनेछ ।
आज दिउँसो ४ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम पेस गर्नेछिन् । जेठ १० गते नीति तथा कार्यक्रम पेस गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ । जेठ १५ गते नयाँ बजेट आउँदैछ ।
प्रतिक्रिया
सम्बन्धित समाचार
प्रधानमन्त्रीले भने- बीआरआईअन्तर्गत गरिएका सम्झौता अनुसार नेपालले पाउने सबै रकम अनुदान हो
माओवादी बैठक : पार्टीको निर्णयलाई जनताले अनुमोदन गरेको निष्कर्ष
दक्षिण कोरियाली राष्ट्रपतिमाथि महाभियोग, आरोप के छ ?
मञ्जु पौडेलको ‘कर्णाली पारीको भिनाजु’ सार्वजनिक
‘एआईले झुटो सूचना ल्याउँछ भन्ने डर सत्य साबित भएको छैन’