धरान उपमहानगरम हर्क साम्पाङको जित सुनिश्चित
अखबार टुडे
प्रकाशित:
२०७९, ८ जेष्ठ

काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार हर्क राई साम्पाङको जित निश्चित भएको छ ।

४ हजार ६ सय २१ मत गणना गर्न बाँकी हुँदा साम्पाङ १९ हजार १ सय ५५ मतले अगाडि छन् । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार किसोर राईको १४ हजार ९ सय ९५ मत रहेको छ ।

प्रतिक्रिया