गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिरा अवतरण, प्रधानमन्त्री देउवाद्वारा औपचारिक उद्घाटन
अखबार टुडे
प्रकाशित:
२०७९, २ जेष्ठ

भैरहवा, २ जेठ । प्रधानमन्त्री शेरबहादुर देउवाले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सोमबार बिहान औपचारिक उद्घाटन गरेका छन् ।

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सोमबार बिहान औपचारिक उद्घाटन गरेसँगै देउवाले विमानस्थलको औपचारिक उद्घाटन गरेका हुन् । भैरहवामा प्रधानमन्त्रीसँगै गृहमन्त्री बालकृष्ण खाँण, पर्यटन मन्त्री प्रेम आले लगायत पुगेका छन् ।

प्रतिक्रिया