इयुसँग युक्रेनले भन्यो- यदि रुसी तेलमा प्रतिबन्ध हटाए पुटिनले खुसीयाली मनाउँछन्
प्रकाशित:
२०७९, ३० बैशाख
जर्मनी, ३० बैशाख (एजेन्सी) । युक्रेनले शुक्रबार चेतावनी दिँदै इयुको अर्को प्रतिबन्ध प्याकेजमा रूसी तेलमा प्रतिबन्ध हटाउने कुनै पनि प्रकारको निर्णय गरिए ब्लकको एकताको अन्त्य हुने बताएको छ ।
‘यदि यो प्याकेज (एक) तेल प्रतिबन्ध बिना अपनाइयो भने, मलाई विश्वास छ (रूसका) राष्ट्रपति पुटिनले उत्सव मनाउन सक्छन् किनभने यो पहिलो घटना हुनेछ जब एक देश – हंगेरीको स्थितिका कारण युरोपेली संघको एकता टुटेको छ । युक्रेनी विदेशमन्त्री दिमित्रो कुलेबाले चेतावनी दिँदै सो टिप्पणी गरेका हुन् ।
प्रतिक्रिया
सम्बन्धित समाचार
प्रधानमन्त्रीले भने- बीआरआईअन्तर्गत गरिएका सम्झौता अनुसार नेपालले पाउने सबै रकम अनुदान हो
माओवादी बैठक : पार्टीको निर्णयलाई जनताले अनुमोदन गरेको निष्कर्ष
दक्षिण कोरियाली राष्ट्रपतिमाथि महाभियोग, आरोप के छ ?
मञ्जु पौडेलको ‘कर्णाली पारीको भिनाजु’ सार्वजनिक
‘एआईले झुटो सूचना ल्याउँछ भन्ने डर सत्य साबित भएको छैन’