ईयुले भन्यो- उत्तर आयरल्यान्डमा बेलायतको एकपक्षीय कारवाही अस्वीकार्य
अखबार टुडे
प्रकाशित:
२०७९, २९ बैशाख

ब्रसेल्स, २९ बैशाख (एजेन्सी) । युरोपेली संघले बिहीबार चेतावनी दिँदै बेलायतले उत्तरी आयरल्याण्डमा ब्रेक्सिटपछिको व्यापार व्यवस्थालाई एकपक्षीय रूपमा बेवास्ता गर्ने कुनैपनि कदम अस्वीकार्य हुने र गुड फ्राइडे सम्झौताको लागि खतरा हुने बताएको छ ।

युरोपेली आयोगका उपाध्यक्ष मारोस सेफकोभिकले बेलायतका विदेशमन्त्री लिज ट्रससँगको फोन वार्तापछि जारी गरेको विज्ञप्तिमा एकपक्षीय कारबाही स्वीकार्य नऐको जनाएको छ ।

प्रतिक्रिया