ईदकाे अवसरमा मङ्गलबार सार्वजनिक बिदा
प्रकाशित:
२०७९, १९ बैशाख

काठमाडौं, १९वैशाख । सरकारले वैशाख २० गते मङ्गलबार सार्वजनिक बिदा दिएको छ ।
नेपाल राजपत्रमा गत फागुन २६ गते प्रकाशित सूचनाअनुसार इस्लाम धर्मावलम्वीको पर्व इद (इद उल फित्र)का दिन सार्वजनिक बिदा दिने व्यवस्था भएबमोजिम भोलि मङ्गलबार बिदा कायम भएको गृहमन्त्रालयद्वारा आज प्रकाशित सूचनामा उल्लेख छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार
