कुन जिल्लामा कस्तो नमूना मतपत्र ? र्हेनुहोस !
अखबार टुडे
प्रकाशित:
२०७९, १८ बैशाख

काठमाडौं, १८ वैशाख । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा प्रयोग हुने मतपत्रको नमूना सार्वजनिक गरेको छ ।

आयोगले जिल्लागत रुपमा मतपत्रको नमूना सार्वजनिक गरेको हो । भक्तपुर जिल्ला र ६ वटा महानगरपालिकाको मतपत्र भने अहिले सार्वजनिक नगरिएको आयोगले जनाएको छ ।

हरियो रंगको मतपत्रमा चुनाव चिह्न कालो रंगका हुने आयोगले जनाएको छ । मतपत्रमा सबैभन्दा माथि राष्ट्रिय पार्टीका चुनाव चिह्न राखिएको छ । त्यसपछि जिल्लामा क्रियाशील राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारका चुनाव चिन्हरु छन् ।

कुन जिल्लाको मतपत्र कस्तो छ ? नमूना मतपत्र हेर्नु यहाँ क्लिक गर्नुहोस्

प्रतिक्रिया