लोसपाको घोषणापत्र: महिलालाई शिक्षादेखि सवारी साधनको निःशुल्क व्यवस्था गर्नेसम्म (पूर्णपाठ)
अखबार टुडे
प्रकाशित:
२०७९, १६ बैशाख

काठमाडौं, १६ वैशाख । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले आफ्नो चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ ।

शुक्रबार पार्टी कार्यालय बबरमहलस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो लगायतका नेताहरुले घोषणापत्र सार्वजनिक गरेका हुन् ।

घोषणपत्रमा सबै महिलाहरुलाई निःशुल्क शिक्षाको व्यवस्था गर्ने, सार्वजनिक सवारी साधन निःशुल्क गर्ने, स्वास्थ्य उपचार निःशुल्क गर्ने लगायतका योजना अघि सारिएको छ ।

प्रतिक्रिया