साधारण सदस्यसमेत नरहने गरी राप्रपा नेपालबाट उद्धव पौडेलको राजीनामा
प्रकाशित:
२०७९, १५ बैशाख

काठमाडौं, १५ वैशाख । राप्रपा नेपालका केन्द्रीय उपाध्यक्ष उद्धव पौडेलले पदबाट राजीनामा दिएका छन् । उनले अध्यक्ष कमल थापालाई सम्बोधन गर्दै साधारण सदस्यसमेत नरहने गरी राजीनामा पत्र बुझाएका हुन् ।
पौडेल आर्थिक विभाग प्रमुखको समेत जिम्मेवारीमा थिए । पौडेलले आफूले राजीनामा दिनुबारे पनि केही खुलाएका छ्रैनन् ।
राप्रपा महाधिवेशनबाट अध्यक्षमा पराजित भएपछि थापाले राप्रपा नेपाल ब्युँताएका थिए । त्यसलगत्तै गोपी कृष्ण मूमिजका अध्यक्ष समेत रहेका पौडेल उक्त पार्टीको उपाध्यक्षमा मनोनीत भएका थिए ।
प्रतिक्रिया
सम्बन्धित समाचार
कामपाले २०८२ जनालाई सीप सिकाउँदै, यस्ता छन् तालिमका क्षेत्र र विधा
कुलेखानी-कलंकी-हुमाने सडक आजदेखि १९ दिन बन्द, वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध
पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्धा, ३ अर्ब २१ करोड ८३ लाख रूपैयाँ बिगो दाबी
अर्थमन्त्रीको ठाडो प्रस्तावमा गभर्नर सिफारिस समितिको सदस्यमा डाक्टर डा पाण्डे नियुक्त
संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगमा पदाधिकारी नियुक्त