आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय
अखबार टुडे
प्रकाशित:
२०७८, २६ चैत्र

काठमाडौं, २६ चैत । सरकारले आइतबार रामनवमीका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
यही २४ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयानुसार देशभरका सार्वजनिक निकायमा बिदा दिइएको गृह मन्त्रालयले आज एक सूचना जारी गरी जनाएको छ ।

प्रतिक्रिया