मीनाको ‘तुवाचुङ’ (भिडियो)
प्रकाशित:
२०७८, १४ चैत्र

काठमाडौं । गायिका मीना राईको नयाँ गीत ‘तुवाचुङ’को भिडियो सार्वजनिक भएको छ । पुर्वको हलेसी तुवाचुङ नगरपालिकाका केही महत्वपूर्ण स्थानहरुमा छायाँकन गरिएको भिडियोमा गायिका मीना राई र गायक संगीतकार निराजन राईले अभिनय गरेको छन् ।
सेरालुङ्छा चाम्लिङको शब्द, निराजन राईको संगीत, गंगाराम राईको छायाँकन रहेको ‘तुवाचुङ’ आफ्ना अघिल्ला भिडियोहरु जस्तै सफल हुने कुरामा गायिका मीना विश्वस्त छन् । गायिका मीनाका यसअघि दर्जनौँ लोकप्रिय गीतहरु रहेका छन् ।
प्रतिक्रिया
सम्बन्धित समाचार
